नेप्से
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, २६ कम्पनीको सेयर मूल्य बढ्यो
आइतबार, १७ वैशाख २०८०, १५ : ४९
१
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.११ अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.०१ प्रतिशतले घट्दै १८७० अंकमा आएर रोकिएको हो ।
आज साताको पहिलो कारोबार दिन नेप्सेमा ९५ करोड ४३ लाख रुपैयाँ बराबरको ३२ लाख ६ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा २६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज एनआईबीएल ग्रोथ फण्डको सेयर मूल्य ८.८९ प्रतिशतले बढेको छ । यससँगै, फण्डको मूल्य प्रतिकित्ता ०.८० रुपैयाँले बढेर ८.२० रुपैयाँ पुगेको हो । आज कारोबार भएका सबै १३ वटा समूहमा गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण