खराब मौसमका कारण पूर्वराजा ज्ञानेन्द्रको जुम्ला भ्रमण रद्द
आइतबार, १७ वैशाख २०८०, १९ : १९
काठमाडौँ । खराब मौसमका कारण पूर्वराजा ज्ञानेन्द्र शाहको जुम्ला भ्रमण रद्द भएको छ ।
आइतबार जुम्लामा हुने नागरिक अभिनन्दन समारोहमा पूर्वराजा शाह जाने कार्यक्रम रहेपनि खराब मौसमका कारण भ्रमण रद्द भएको हो ।
संवाद सचिवालयका अनुसार नेपालगञ्ज र जुम्लाको मौसम प्रतिकूलताका कारण विमान उड्न नसकेपछि पूर्वराजा शाहको अभिनन्दन कार्यक्रम स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण