सशस्त्र प्रहरीले बनायो प्रतिआतङ्कवाद इकाई
सोमबार, १८ वैशाख २०८०, १४ : २२
काठमाडौँ । सशस्त्र प्रहरीले प्रति आतङ्कवाद इकाई गठन गरेको छ । प्रति आतङ्कवाद इकाई गठन गरेर काम सुरु गरिएको सशस्त्र प्रहरीका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिए ।
सोमबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले सो कुरा बताएका हुन् । खड्काले भने, ‘प्रति आतङ्कवाद इकाई गठन गरेर काम प्रारम्भ गरिएको छ ।’
प्रति आतङ्कवाद इकाई कार्य विभागमा अन्तर्गत राखिएको छ । प्रति आतंकबाद इकाईमा काम गर्ने अधिकारीहरूलाई कार्यतालिका बनाएर तालिम प्रदान गर्न लागिएको एसएसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण