मन्त्री किराती भन्छन्–शरणार्थी र आर्थिक संकट ओली सरकारको उपहार
बिहीबार, २१ वैशाख २०८०, २१ : १४
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शरणार्थी र देशको आर्थिक संकट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको उपहार भएको आरोप लगाएका छन् ।
बुद्ध जयन्तीको तयारीका लागि लुम्बिनी पुगेका मन्त्री किरातीले ओली सरकारका पालामा जनताको आवश्यकता र समृद्धि लक्षित कार्यक्रमभन्दा पनि राज्य कोषको दोहन र भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहित गरेको दाबी गरेका हुन् ।
मन्त्री किरातीले भने, 'दुर्गममा जनता सिटामोल खाना पाउँदैनन् । ओली सरकारले पहाडहरू भत्काएर भुरे टाकुरे टावर ठडाएर कार्यकर्तालाई भ्रष्टाचार गर्न मात्रै प्रेरित गरेनन् प्राकृतिक श्रोत र रैथाने संस्कृतिहरू समेत धाेस्त पारे ।'
मन्त्री किरातीले शरणार्थीको फाइल सुन प्रकरण जस्तो नहुने पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण