‘इमरान खान जहाँ हुनुपर्थ्यो, त्यहीँ पुगे’
मङ्गलबार, २६ वैशाख २०८०, १६ : ३४
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफको पार्टी मुस्लिम लिग (नवाज) ले पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीबारे प्रतिक्रिया दिएको छ ।
पार्टीले इमरान खान हुनुपर्ने ठाउँमा नै पुगेको बताएको छ । प्रतिक्रियामा पार्टीले लेखेको छ, ‘उनी (इमरान खान) जहाँ हुनुपर्थ्यो त्यहीँ पुगे ।’
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले पक्राउ गरेको छ । इस्लामाबादका आइजीले एक बयानमा इमरान खानलाई अल–कादिर ट्रस्ट मुद्दामा पक्राउ गरिएको छ । उनले स्थिति नियन्त्रणमा भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा १८ जनाले दिए उम्मेदवारी
-
नबिल बैंकलाई लगातार तेस्रो पटक 'गोल्ड अवार्ड' सहित तीन वटा प्रतिष्ठित सम्मान
-
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
-
यी हुन् नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिष्ट्रारमा उम्मेदवारी दिनेहरू
-
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा ९ र रजिस्ट्रारमा ११ जनाले दिए आवेदन
-
पाराग्वेका गोलकिपर ओर्लान्डो गिल : जर्सी बेचेर परिवार पाल्नेदेखि विश्वकपको ‘पेनाल्टी हिरो’सम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण