स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको आवेदन खुल्ने
आइतबार, ३१ वैशाख २०८०, १८ : ५०
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षाका लागि आवेदन खुला गर्ने भएको छ । परिषद्ले आइतबार सूचना जारी गर्दै लाइसेन्स परीक्षाका लागि आवेदन खुला गर्ने जानकारी दिएको हो ।
लाइसेन्स परीक्षाका लागि जेठ १ देखि २८ गतेसम्म आवेदन खुला हुनेछ । यस्तै, जेठ १९ देखि ३ असारसम्म दोब्बर शुल्कमा आवेदन दिन सकिने परिषद्को सूचनामा उल्लेख गरिएको छ ।
परिषद्ले प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहको एकै साथ लाइसेन्स परीक्षाको आवेदन खुला गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
-
डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन
-
आईजीपीको जन्मथलोमा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर
-
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : प्रधानमन्त्री शाह
-
पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
-
जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिन्छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण