यस्ता समस्या देखिएमा नवजात शिशुलाई लैजानुहोस् स्वास्थ्य संस्थामा
मङ्गलबार, ०२ जेठ २०८०, १९ : ५२
काठमाडौँ । नवजात शिशुहरूमा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिने गछन् । तर कतिपयले औषधि सेवन गराउनुपर्ने भएकाले पनि नवजात शिशुलाई स्वास्थ्य समस्या देखिए अस्पताल लैजान नगरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस्ता लक्षण देखिएमा नवजात शिशलाई स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ
–प्रति मिनेट ६० वा सोभन्दा बढी पटक सास फेर्दा
–कोखा हान्नु
–सुस्त, बेहोस वा कम चलाई हुनु
–शीताङ्ग हुनु
–नाइनो पाक्नु वा छालामा पिपका फोकाहरू आउनु
–ज्वरो आउनु
–आमाको दूध राम्ररी चुस्न नसक्नु
–दूध खाने बित्तिकै सबै बान्ता गर्नु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण