जी–७ बैठकमा भाग लिन सक्छन् युक्रेनका राष्ट्रपति जेलेन्स्की
शुक्रबार, ०५ जेठ २०८०, १० : १४
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की जापानमा आयोजना हुने जी–७ देशको बैठकमा भाग लिने सम्भावना छ । रिपोर्टका अनुसार जेलेन्स्की आइतबार यो सम्मेलनमा भाग लिन सक्नेछन् ।
ब्लुमबर्गको फाइनेन्सियल टाइम्सले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ । जेलेन्स्कीले आइतबारको जी–७ बैठकलाई सम्बोधन गर्ने सम्भावना रहेको खबरमा बताइएको छ ।
यद्यपि, यो बैठकलाई भिडियो लिङ्कमार्फत सम्बोधन गरिने अनुमान गरिएको छ । यस्तै, केहीले भने उनी हिरोसिमामा नै पुग्ने अड्कलबाजी गरिरहेका छन् ।
यस पटक जी–७ बाहिरका देश जस्तै अस्ट्रेलिया, ब्राजिल, कोमोरोस, कुक आइल्यान्ड, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका नेतालाई आमन्त्रित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण