सबै खाले बालश्रम शोषण अन्त्य गरिने
शुक्रबार, ०५ जेठ २०८०, १७ : ३९
काठमाडौँ । सकारले आगामी आर्थिक वर्षदेखि सबै खाले बालश्रम शोषण अन्त्य गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै खाले बाल श्रम शोषणको अन्त्य गरिने बताएका हुन् ।
सडक बालबालिका, अनाथ, अशाहय तथा पीडित बालबालिकाको उद्धारका लागि प्रदेश तथा स्थानीय तहमा अल्पकालीन बाल उद्धार कार्यक्रम सञ्चालन गरिने उनले जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण