बालबालिकालाई विद्यालय ल्याउने सिकाउने र टिकाउने कार्यक्रम अघि बढाइने
शुक्रबार, ०५ जेठ २०८०, १७ : ४९
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि बालबालिकालाई विद्यालय ल्याउने सिकाउने र टिकाउने कार्यक्रम अघि बढाइने बताएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम अघि बढाउने बताएका हुन् ।
त्यसका लागि सरकाले विभिन्न कार्यक्रमहरू अघि बढाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण