प्रत्येक शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्धताको सुनिश्चित गरिने
शुक्रबार, ०५ जेठ २०८०, १७ : ५९
काठमाडौँ । सरकारले प्रत्येक शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तकको उपलब्धताको सुनिश्चितता गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस वर्षझैँ आगामी वर्षमा पनि शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध गराउने बताएका हुन् ।
आगामी वर्षमा समेत शैक्षिक सत्रको सुरुमा नै पाठ्यपुस्तक उपलब्ध गराउने गरी प्रबन्ध मिलाउने बताएका हुन् ।
विगतका वर्षको शैक्षिक सत्रको अन्त्यमा समेत पाठ्यपुस्तक नपाउने समस्या देखिँदै आएको थियो ।
तर, यो शैक्षिक सत्रमा भने समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेका छन् । आगामी शैक्षिक सत्रहरूमा समेत त्यसको सुनिश्चितता सरकारले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण