भ्रटाचारविरुद्धको अभियानलाई सघन बनाउने सरकारको घोषणा
शुक्रबार, ०५ जेठ २०८०, १८ : १०
काठमाडौँ । सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त पार्ने भएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत भ्रष्टाचार विरोधी अभियानलाई सशक्त र सघन बनाउने घोषणा गरेको हो ।
‘भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सघन बनाएर राज्यका सबै तह र संरचनामा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई थप कडाइका साथ कार्यान्वयन गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।
त्यस्तै सरकारले अनियमितता, भ्रष्टाचार, कर छली कृत्रिम अभाव, कालोबजारी,व्यावसायिक एकाधिकार लगायतका सुशासन विरोधी क्रियाकलापमा जनताका गुनासालाई तत्काल र प्रभावकारी सम्बोधन गर्न प्रधानमन्त्रीको सुपरिवेक्षणमा राष्ट्रिय सतर्कता केन्द्रलाई आवश्यक जनशक्ति र प्रविधि उपलब्ध गराउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण