नीति तथा कार्यक्रम मन्त्रीका क्षेत्रमा मात्र समेटिए : सांसद बैरागी
आइतबार, ०७ जेठ २०८०, १७ : १५
काठमाडौं । सांसद दामोदर पौडेल (बैरागी)ले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमले सबै क्षेत्रको समतामुलक र समानुपातिक विकासको रणनीति नलिएको बताएका छन् । आइतबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सो कार्यक्रमले पर्यटन क्षेत्रको विकास र विस्तारमा केही प्राथमिकता दिएपनि त्यो केही मन्त्रीहरुको वरपरका क्षेत्रहरुलाई मात्र समेटिने गरेको बैरागीले आरोप लगाए ।
‘कास्कीको अन्नपूर्ण बेसक्याम्प, माछापुच्छे« बेसक्याम्प, मर्दी हिमाल, पन्चासे यस्ता धेरै पर्यटक क्षेत्रहरु छन् । यी क्षेत्रको विकास र विस्तारमा लाग्नुपर्ने थियो । त्यो नीति तथा कार्यक्रममा समेटिएको देखिएन । यसका लागि सरकारले विशेष ध्यान दिन जरुरी छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण