ग्रन्थ इलेक्ट्रिक भेहिकलको डिलरका लागि आवेदन आह्वान
बिहीबार, ११ जेठ २०८०, ११ : १९
काठमाडौँ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले उपत्यका बाहिरकालागि २ वटा डिलर दिने निर्णय गरेको छ । कम्पनीले एफडी मोर्टर्स ब्राण्डबाट डिलर दिने निर्णय गर्दै इच्छुक व्यक्ति, फर्म, कम्पनीबाट आवेदन आह्वान गरेको हो ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा इभी जगतको क्षेत्रमा सहयात्रा गरी नेपालभर यसको उत्कृष्टतामा साथ दिन आह्वान गरिएको छ ।
कम्पनीले बजारमा नयाँ प्रविधि जडान गर्दै वैशाख २३ गतेदेखि उत्कृष्ट इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको थियो । स्कुटरमा मुख्य गरी ५ वटा बिषेशता रहेको छ । जसमा साइड ड्राइभ मोटर, यल यफ पी ब्याट्रि, क्यान बस कन्ट्रोलर, ब्रेक रिजेनेरेशन र
१६ इन्च अगाडि र १४ इन्च पछाडिको टायर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण