नीति तथा कार्यक्रमको शैली परिवर्तन गर्नुपर्छ : महामन्त्री शर्मा
शनिबार, १३ जेठ २०८०, १७ : २४
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले नीति तथा कार्यक्रमको शैलीमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । शनिबारको संसद् बैठकमा बोल्दै महामन्त्री शर्माले यो कार्यक्रम बिरालो बाँध्ने परम्परा धान्ने खालको नीति तथा कार्यक्रमको शैली नै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
उनले जनताको माझमा प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम आलोच्य भइसकेको समेत बताए । प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम पुरानो शैलीको भएकाले जनताको अवस्था बदल्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने शर्माको भनाई छ । पुरानो शैलीको यस प्रकारको नीति तथा कार्यक्रमलाई अन्तिम बनाउनुपर्ने बताउँदै उनले भने, ‘नीति तथा कार्यक्रमलाई चैत महिनामै ल्याउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण