अहिले जे काम सुरु गरेका छौ त्यो विचौलिया रोक्ने कामकै सुरुवात हो : प्रधानमन्त्री
शनिबार, १३ जेठ २०८०, २१ : ०९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा स्वास्थ्य सबैतिर विचौलिया रहेको भन्दै यो रोक्न सबैले संकल्प गर्नुपर्ने बताएका छन् । शनिबारको संसद बैठकमा पुरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘विचौलियाको स्थिति शिक्षा स्वास्थ्य सबैतिर छ भन्ने कुरा माननीयले राख्नुभएको छ । यो कुरा त हामी सबैले एउटा नयाँ संकल्प गरेर विचौलियाहरुको चलखेल रोक्नेतिर जानुपर्छ । अहिले हामीले जे काम सुरु गरेका छौ, त्यो काम विचौलिया रोक्ने कामकै सुरुवात हो भन्ने जानकारी गराउँछु ।’
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विचौलिया रोक्नेबारे नीति तथा कार्यक्रममा केही नआएको भन्दै जवाफ माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण