सरकारी कार्यालयमा क्यूआर कोडबाट दस्तुर र सेवा शुल्क बुझाउने व्यवस्था मिलाइने
सोमबार, १५ जेठ २०८०, १९ : ०९
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले सरकारी कार्यालयमा सेवा लिए बापत बुझाउनुपर्ने सबै दस्तुर र शुल्क क्यूआर कोड वा विद्युतीय माध्यमबाट राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् ।
आगामी आर्थिक वर्षका लागि संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै उनले राष्ट्रिय परिचय पत्र, राहदानी, सवारी चालक अनुमतिपत्र सेवा सहज रूपमा आवश्यकता अनुसार २ सिफ्टमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइने बताए ।
सरकारी कार्यालयको सेवालाई नागरिक एपसँग जोडिने मन्त्री महतले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण