डिजिटल फोरेन्सिक ल्यावलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बजेट बिनियोजन
सोमबार, १५ जेठ २०८०, १९ : १३
काठमाडौं । नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्यावलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकारले बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल फोरेन्सिक ल्यावलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने घोषणा गरेका हुन् ।
अर्थमन्त्री महतले भने–‘डिजिटल फोरेन्सीक ल्यावलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक बजेट बिनियोजन गरेको छ ।’
शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धानलाई प्रभावकारी र विश्वसनिय बनाउन सवै सुरक्षा निकायलार्य साधन स्रोत सम्पन्न बनाउँदै लगिने छ’ डा.महतले बताए । संगठित अपराध, वित्तिय अपराध, आत्महत्या, हिंसा र लागुऔषधको ओसारपसार नियन्त्रण गर्न नविनतम प्रविधिको प्रयोग गरिने अर्थमन्त्री महतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण