बजेटमा फिल्म क्षेत्र : के–के विषय समेटिए ?
सोमबार, १५ जेठ २०८०, १९ : ३१
काठमाडौँ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा नेपाली कलाक्षेत्रले पनि प्रथामिकता पाएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको बजेटमा नेपाललाई चलचित्र गन्तब्यको रुपमा विकास गर्ने, चलचित्र प्रर्यटन विकासका लागि निजि क्षेत्रलाई प्रोत्सान गर्ने, दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म सुटिङ स्टुडियो निर्माण लगायतका विषय अटाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण