बढ्यो ५० लाखभन्दा बढी कमाउनेले तिर्नुपर्ने आयकरको सीमा
सोमबार, १५ जेठ २०८०, २० : २०
काठमाडौँ । सरकारले वार्षिकरुपमा ५० लाख रुपैयाँभन्दा धेरै कमाउने व्यक्तिले तिर्नुपर्ने आयकरको सीमा बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले ५० लाखभन्दा धेरै कमाउने व्यक्तिले तिर्नुपर्ने आयकरको सीमा बढाएको हो ।
यस्तै, सूचना प्रविधिमा बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ जस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशत छुटको घोषणा भएको छ ।
नेपालमा विद्युतीय सेवा बिक्री गर्ने गैरबासिन्दा व्यक्तिलाई करको दायरामा ल्याउन सम्वत २०८० साल जेठ मसान्तसम्मको मूल्य अभिवृद्धि कर सम्वत २०८० साल असार २५ गतेसम्म दाखिला गरेमा सोमा लाग्ने सुल्क, व्याज र थप दस्तुर मिनाहा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण