प्रतिनिधिसभामा आर्थिक विधेयक प्रस्तुत, अर्को बैठक जेठ २१ गते
सोमबार, १५ जेठ २०८०, २० : ३३
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० प्रस्तुत भएको छ ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।
आजै यसअघिको बैठकमा अर्थमन्त्री डा महतले आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गरेका थिए ।
साथै, बैठकमा उनले बजेटको प्रति टेबल गरेका हुन्। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण