प्रधानमन्त्रीको भारत भ्रमण
भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल (फोटोफिचर)
बिहीबार, १८ जेठ २०८०, १३ : ३९
विराटनगर । भारतको बथनाहाबाट हिँडेको कार्गो रेल विराटनगर आइपुगेको छ । बिहीबार अपरान्ह कार्गो रेल विराटनगर आइपुगेको हो । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको सो रेल आज विराटनगरको कस्टम यार्डमा आइपुगेको छ ।
बिहीबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो रेल सेवाको उद्घाटन गरेका थिए ।
_AtTXCvhO8U.jpg)
_8iExaSwiud.jpg)
_Nt8aVhKUTH.jpg)
_MJSMYNjZx9.jpg)
_QGwVUaYP1f.jpg)
_zqAU8Mbnf7.jpg)
_IbRY7UCoP1.jpg)
_rr8yCMdINt.jpg)
_Dmegwe0znU.jpg)
_527f9cjHkj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण