बुटवल-गोखरपुर अन्तरदेशीय प्रसारणलाइन बनाउने सम्झौता
बिहीबार, १८ जेठ २०८०, १६ : २३
काठमाडौँ । नेपाल र भारतले १२० किलोमिटर लामो बुटवल गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणको सम्झौता गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका दौराना नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले सम्झौता गरेका हुन् ।
बुटवल गोरखपुर प्रसारणलाइन नेपाल र भारतबीच सञ्चालित दोस्रो अन्तरदेशीय प्रसारणलाइन हुनेछ ।
सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय केन्द्रीय विद्युत् प्राधिकरणबाट अभय चौधरीले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण