१५ लाखभन्दा बढीको जुत्ता र गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
बिहीबार, १८ जेठ २०८०, १९ : २९
काठमाडौँ । धनुषामा चोरपैठारीको जुत्तासहित एउटा गाडी नियन्त्रणमा लिइएको छ । बिहीबार सशस्त्र प्रहरीले १५ लाख ५४ हजार रुपैयाँ बराबरको जुत्तासहित गाडी नियन्त्रणमा लिएको हो ।
भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको जुत्तासहितको गाडी नियन्त्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा लिइएको जुत्ता तथा गाडी भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण