अन्जु पन्तको ‘एक चिम्टी सिन्दूर’ मा समिक्षा र सागरको रोमान्स
शुक्रबार, १९ जेठ २०८०, १३ : ३७
काठमाडौँ । लोकप्रिय गायिका अञ्जु पन्तको नयाँ गीत ‘एक चिम्टी सिन्दूर’ सार्वजनिक भएको छ । सेन्टिमेन्टल शैलीमा तयार गीतमा सबिता पोखरेलको शब्द तथा सरोज कोइरालाको संगीत छ । गीतको संगीत संगीत संयोजन विष्णु अधिकारीले गरेका हुन् ।
गीतको म्यूजिक भिडियोमा लोकप्रिय कलाकार सागर लम्साल ‘बले’, अन्जली अधिकारी र समिक्षा क्षेत्रीको त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । ‘एक चिम्टी सिन्दूर’ कोही लाएर रुन्छन् कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषयहरु भिडियोमा देखाउन खोजिएको छ ।
नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन उप्रेतीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण