सरकारबारे छलफल गर्न माओवादी कोशी प्रदेश संसदीय दलको बैठक बस्ने
सोमबार, २२ जेठ २०८०, १६ : ०८

काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ । सोमबार बस्ने बैठकमा सरकारबारे छलफल हुने भएको हो ।
माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल हुनेछ । ती सांसदले भने,'सरकारबाट छाड्न सक्ने सम्भावना छ ।'
कोशी प्रदेशमा माओवादी केन्द्र नेकपा एमाले नेतृत्वको सरकारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमाको बेबराचोक–कान्छीबजार सडक निर्माणको ठेक्का खोल्न सहमति
-
भारतका कप्तानलाई आउट गराए दीपेन्द्रले
-
नेपालविरुद्ध भारतको विस्फोटक सुरुवात, ९.१ ओभरमा सय रन पूरा
-
मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित
-
आठ नाउर, चार झारल र आठ बँदेलको सिकार अनुमति
-
कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट