एमालेमा को नेताले प्रदेश, जिल्ला र पालिका इन्चार्जको जिम्मेवारी ? (कार्यविभाजनसहित)
मङ्गलबार, २३ जेठ २०८०, १८ : ००
काठमाडौँ । नेकपा एमालेले भूगोलमा जिम्मेवारी तोकेको छ । एमालेले सबै प्रदेशमा इन्चार्ज तोक्दै प्रदेश मातहतको जिल्ला र पालिकामा समेत इन्चार्ज तोकेको हो ।
जसअनुसार कोशी प्रदेशको इन्चार्जमा रघुवीर महासेठ रहेका छन् । यस्तै मधेस प्रदेशमा योगेश भट्टराई र बागमती प्रदेशलाई हाल केन्द्रीय कार्यालयले नै हेर्ने तय गरिएको छ ।
यस्तै गण्डकीको इन्चार्जमा गोकर्ण विष्ट, लुम्बिनीको पद्मा अर्याल, कर्णालीको लेखराज भट्ट र सुदूरपश्चिमको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको छ । यी प्रदेशका जिल्ला र पालिकामा पनि इन्चार्ज तोकिएका छन् ।
सूची हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण