‘भुरु भुरु उडेको चरी’ मा दुर्गेश र सागरसँग युनिषाको रोमान्स
बिहीबार, २५ जेठ २०८०, १९ : ०७
काठमाडौँ । गायक तथा गीतकार खेम सेन्चुरी र गायिका पूजा परियारको स्वर रहेको लोकदोहोरी गीत ‘भुरु भुरु उडेको चरी’ सार्वजनिक भएको छ ।
संगीतकार तथा सर्जक शिव हमालको शब्द र अनिश दवाडीको संगीत रहेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन छ ।
गीतको भिडियोमा मोडल दुर्गेश थापा, सागर लम्साल बले र युनिषा परियारको नृत्य देख्न सकिन्छ । जेरी भण्डारीको निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको छायाँकन र सुजन कोइरालाको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण