अवैध सामान र गाडी प्रहरी नियन्त्रणमा
बिहीबार, २५ जेठ २०८०, २० : ४५
काठमाडौँ । अवैध सामान र बेवारिसे अवस्थामा फेला परेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिका ६ बाट उक्त सामान र गाडी नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब दुई लाख ४४ हजार बराबरको विन चिटर १७० पिस र ट्राउजर ४० पिस बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय पठाइएको छ ।
यस्तै बेवारिसे अवस्थामा फेला परेको मे१च ७९४६ नम्बरको बोलेरो गाडी पनि नियन्त्रणमा लिएर कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण