कुमारको नयाँ गीत ‘खाली छ दिल’ सार्वजनिक
सोमबार, २९ जेठ २०८०, २० : २४
काठमाडौँ । गायक कुमार रनपहेलीले ‘खाली छ दिल’ नामक गीतको भिडियो ल्याएका छन् । गायक रनपहेलीको एकल स्वर रहेको गीतमा उनकै शब्द र संगीत छ ।
महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोमा सुमित तामाङले निर्देशन गरेका हुन् । भिडियोमा कुमार रनपहेली, नीशा तामाङलगायत कलाकारहरुले अभिनय छ ।
माया प्रेमका भाव प्रकट गरिएको गीतको भिडियोमा अजय तामाङको छायांकन, सुरेश तामाङको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण