‘सक्दिन बिर्सन’ मा सुमन र उर्मिलाको रोमान्स
शुक्रबार, ०१ असार २०८०, ११ : ५१
काठमाडौँ । गायक सुमनकुमार श्रेष्ठको ‘सक्दिन बिर्सन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत गायक श्रेष्ठकै रहेको छ । भिडियोको निर्देशन पनि गायक श्रेष्ठले नै गरेका हुन् । भिडियोमा गायक श्रेष्ठ र मोडेल तथा नायिका उर्मिला बिसीको अभिनय छ । भिडियोले प्रेमकथा देखाउन खोजेको छ ।
कीर्तिपुरका अलवा काठमाडौँका रमणीय स्थानहरूमा छायाङ्कन भएको फिल्ममा तिलक बुढाथोकीको छायाङ्कन, नीराजन केसीको सम्पादन छ । तेज नेपाल प्रोडक्सन तथा उर्मिला बिसीको प्रस्तुति रहेको भिडियोलाई तेज नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण