‘अघि बढ्ने छु’ मा सुजता र अनन्तको रोमान्स
आइतबार, ०३ असार २०८०, १८ : ५७
काठमाडौँ । गायक शक्ति भण्डारीको स्वर र संगीत रहेको गीत ‘अघि बढ्ने छु’ सार्वजनिक भएको छ । रक भर्सनको गीतलाई डेकेन्द्र श्रेष्ठको शब्द रहेको गीतमा गायक भण्डारीकै संगीत रहेको छ ।
गीतको भिडियो युरोपको रमणिय स्थान बार्सेलोना सिटीमा छायाँकन भएको हो । म्युजिक भिडियोमा सुजता कँडेल र अनन्त लामिछानेको अभिनय छ ।
भिडियोका निर्देशन सुरज मैनालीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण