नेपालको चौथो विकेट खस्यो
मङ्गलबार, ०५ असार २०८०, १९ : ३३
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको अमेरिकाविरुद्धको खेलमा नेपालको चौथो विकेट खसेको छ ।
नेपालका कुशल मल्ल १३ रन बनाउँदै आउट भए । चौथो विकेट खस्दा नेपालको कूल स्कोर एक सय ३७ रन थियो । कुशल मल्लको विकेट जेसी सिंहले लिएका हुन् । नेपाललाई जितका लागि १६ ओभरमा ६३ रन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण