रवि ओड र शान्तिश्रीको नयाँ गीत ‘ढिँडो मलाई देउ’ सार्वजनिक
बुधबार, ०६ असार २०८०, १० : ५६
काठमाडौँ । गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको नयाँ गीत ‘ढिँडो मलाई देउ’ सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शव्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत दिएका छन् ।
गीतको भिडियोमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्का देखिएका छन् । भिडियो प्रमोद कुमार भण्डारीले निर्देशन गरेका हुन् । भिडियो चितवनका आसपासको क्षेत्रमा छायांकन भएको भिडियो मिन रावलको सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण