हिराकाजीको ‘हेर्दा हेर्दै अन्माएर’ मा विजय र सोनीको रोमान्स
शुक्रबार, ०८ असार २०८०, १८ : ३२
काठमाडौँ । गीतकार हिराकाजी थापाको शब्द रहेको ‘हेर्दा हेर्दै अन्माएर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गोपाल सोनामको स्वर र ओम सुनारको संगीत छ ।
प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा विजय पुन मगर र सोनी ढुंगानाको अभिनय छ । भिडियो गीतकार थापाले आफै निर्देशन गरेका हुन् ।
भिडियोमा देव दोर्जे लामाको छायांकन र नवीन निरौला सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण