जेएमसिको भिगस् प्लस पिकअपमा ७५ प्रतिशत फाइनान्स सुविधा
शनिबार, ०९ असार २०८०, १२ : ०६
काठमाडौँ । जेएमसिले भिगस् प्लस नामक आफ्नो पिकअप गाडी खरिदकर्ताका लागि फाइनान्स अफर लिएर आएको छ । यस अफर अन्तर्गत खरिदकर्ताहरूले ७५ प्रतिशत फाइनान्समा भिगस् प्लस गाडीलाई आफ्नो बनाउन सक्नेछन् ।
खरिदकर्ता कै सहजताका लागि भनेर अफर अन्तर्गत २४ घण्टा भित्र डेलिभरी , आकर्षक नगद छुट र सहज एक्सचेन्जका साथ हरेक टेस्ट ड्राइभमा उपहार समेत दिँदै आएको जेएमसिले जनाएको छ । त्यसका साथै सोरुम नधाई टेस्ट ड्राइभ गर्न चाहनेका लागि भनेर जेएमसिले डुअरस्टेप सुविधा पनि लिएर आएको छ जसमा जेएमसिका कर्मचारीहरू गाडी लिएर टेस्ट ड्राइभ गर्न इच्छुक खरिदकर्ताको घरै सम्म पुग्नेछन् । नेपालमा शंकर ग्रुपको मातहतमा रहेको शौर्य ग्रुप आधिकारिक विक्रेता रहेको जेएमसि एक चाइनिज सवारी साधन कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण