राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
आइतबार, १० असार २०८०, १३ : ३१
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्र्दै अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्यअवस्था सामान्य रहेको जानकारी दिएको हो ।
जारी विज्ञप्तिमा राष्ट्रपति पौडेल अहिले चिकित्सकको निगरानीमा रहनुभएको जनाइएको छ ।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई एक हप्ताअघि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण