महानगरवासीलाई न्याय दिन ‘न्याय चौतारी’
आइतबार, १० असार २०८०, १३ : ५९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई न्याय दिन न्याय चौतारीको परिकल्पना गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत न्याय चौतारीको परिकल्पना गरेको हो ।
महानगर प्रमुख बालेन शाहले आगामी वर्षको बजेट आज सार्वजनिक गर्दै महानगरवासीका लागि न्याय, कानून तथा मानवअधिकार क्षेत्रमा परामर्शको लागि स्वर्णिम योजनाका रुपमा ‘न्याय चौतारी’ कार्यक्रम सञ्चालनमा ल्याउने योजना अघि बढाएका हुन् । र, यसका लागि १ करोड रकम विनियोजन समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
-
बालसुधार गृहको अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको ४ बुँदे निर्देशन
-
विश्वकप २०२६मा पेनाल्टी क्षेत्रबाहिरबाट हुने गोलमा उल्लेख्य वृद्धि
-
अमेरिका–इरान द्वन्द्व थप चर्किँदै, व्यापक क्षेत्रीय युद्धमा रूपान्तरण हुने जोखिम बढ्दै
-
सन्तनेताको उपाधि इतिहासमा अमिट रहन्छ : सभापति थापा
-
घरमै स्मार्टफोन सफा गर्नुहुन्छ ? पर्ला नि महँगो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण