विप्लवले कपिलवस्तुमा धान रोपेर मनाए राष्ट्रिय धान दिवस
शुक्रबार, १५ असार २०८०, १२ : ५६
काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले कपिलवस्तुमा धान रोपेर धान दिवस मनाएका छन् ।
असार १५ गतेको धान दिवसको उपलक्ष्यमा कपिलवस्तुको शिवगढीमा विप्लवसहितका नेता कार्यकर्ताले धान रोपेका हुन् ।
आत्मनिर्भर पार्टी अत्मनिर्भर उत्पादन भन्ने मूल नाराका साथ विप्लवले धान रोपाइमा सहभागी भएका हुन् । पार्टीको निर्णय बमोजिम बर्दिया, कपिलवस्तु, चितवन सुनसरी, सिन्धुली र सल्यानमा ४० बिघामा धान रोपिएको नेकपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण