सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले यूएईको सातौं विकेट लियो

आइतबार, १७ असार २०८०, १६ : ०२
आइतबार, १७ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) को सातौं विकेट लिएको छ ।

यूएईको अली नासिर सातौं विकेटका रुपमा पेभेलियन फर्किएका हुन् । चार रन बनाएका नासिर रनआउट भएका थिए ।

उनलाई कप्तान रोहित पौडेलले रनआउट गरेका हुन् ।  सातौं विकेट गुमाउँदासम्म यूएईले एक सय ६२ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप