काठमाडौँ । क्रिकेट खेलमा खराब प्रकाशका कारण हुने अवरोधलाई कम गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेल अगावै रातो बलको सट्टा गुलाबी बल प्रयोग गर्न सकिने नयाँ नियमको परीक्षण गर्ने भएको...