बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

खुल्लामञ्चमा सडक दुर्घटना उद्धारसम्बन्धी प्रतिकार्य अभ्यास (तस्बिरहरु)

आइतबार, १७ असार २०८०, २३ : २१
आइतबार, १७ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका विपद् व्यवस्था विभागले आइतबार ‘अग्नि निवारण तथा सडक दुर्घटना उद्धार’ अन्तर्गत प्रतिकार्य अभ्यास गरेको छ।

काठमाडौँको खुल्ला मञ्चमा विभागले ग्यास चुहावट भएर भान्सामा हुने आगलागी, प्रज्ज्वलनशील पदार्थ राखिएको भण्डारणमा हुने आगलागी, आवासीय र व्यापारिक भवनमा हुने आगलागीका साथै सडक दुर्घटनामा हुने उद्धार र प्राथमिक उपचारको तरिकाबारे प्रदर्शन गरेको हो ।
हेरौं तस्बिरहरु : 

safety drill- Nepal Photo Library1safety drill- Nepal Photo Library2safety drill- Nepal Photo Library3safety drill- Nepal Photo Library4safety drill- Nepal Photo Library5safety drill- Nepal Photo Library6safety drill- Nepal Photo Library7safety drill- Nepal Photo Library8safety drill- Nepal Photo Library9safety drill- Nepal Photo Library10safety drill- Nepal Photo Library11safety drill- Nepal Photo Library12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप