सन्दीप ३२ रन बनाएर आउट भए
मङ्गलबार, १९ असार २०८०, १६ : १७
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्ड विरुद्घको खेलमा नेपालले आठौं विकेट गुमाएको छ ।
आठौं विकेटका रुपमा सन्दीप लामिछाने आउट भए । उनले ३२ रन बनाए ।
सन्दीपले ३० बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए । उनको विकेट मार्क एडियरले लिए । नेपालले दुई सय ४९ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण