'नवीन राप्रपा' कार्यान्वयनका लागि राप्रपाले तोक्यो प्रदेश संयोजक
मङ्गलबार, १९ असार २०८०, १९ : ११
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले 'नवीन राप्रपा' कार्ययोजना कार्यान्वयन गर्न सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले 'नवीन राप्रपा' कार्यान्वयनका लागि मंगलबार उपाध्यक्षहरुलाई प्रदेश संयोजक तोकेका हुन् ।
जसअनुसार रोशन कार्की कोशी प्रदेश, बुद्धिमान तामाङ मधेस प्रदेश, विक्रम पाण्डे बागमती प्रदेश, ध्रुव बहादुर प्रधान गण्डकी प्रदेशको संयोजकमा तोकिएका छन् ।
यस्तै अध्यक्ष लिङ्देनले उपाध्यक्ष रवीन्द्र मिश्र लुम्बिनी प्रदेश, मुकुन्द श्याम गिरी कर्णाली प्रदेश र उद्धव पौडेललाई सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण