भायनेटले ल्यायो नवीकरण अफर : वार्षिक सदस्यतामा २ महिना नि:शुल्क
शुक्रबार, २२ असार २०८०, १४ : २३
काठमाडौँ । भायानेट कम्युनिकेसन लिमिटेडले नवीकरण अफर ल्याएको छ ।
भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेसक्ने जनाइएको छ । यो अफर असार २०८० सम्म मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ।
भायानेटको ग्राहक सन्तुष्टि र ग्राहकको उत्तरदायित्व निर्वाहका लागि यस्तो गरिएको कम्पनीले बताएको छ । यो अफर मार्फत ग्राहकहरूले उच्च गतिको इन्टरनेट प्राप्त गर्न सक्ने जनाइएको छ ।
नवीकरण अफर र अन्य सेवाहरुबारे थप जान्नको लागि www.vianet.com.np मा हेर्नसकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण