काठमाडौं । भायानेटले भदौ २४ गते साँझ डाटा सेन्टरमा आगलागीका कारण देशभर इन्टरनेट र भायाटिभी सेवामा अवरोध आएको जनाएको छ। कम्पनीले ग्राहकहरूसमक्ष माफी माग्दै सेवा विस्तारै पुनः सुचारु भइरहेको जानकारी...