दुई लाख घुससहित लेखा अधिकृत कार्यालयबाटै अख्तियारको नियन्त्रणमा
शुक्रबार, २२ असार २०८०, १९ : ५५
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई कार्यालयबाटै नियन्त्रणमा लिएको छ ।
अख्तियारले अधिकृत ढकाललाई सेवाग्राहीबाट दुई लाख घुस लिएको अवस्थामा उक्त रकमसहित शुक्रबार नियन्त्रणमा लिएको हो ।
ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा मर्मत सम्भारको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागको अख्तियारले बताएको छ । ढकालमाथि थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण