सुदूरपश्चिम प्रदेश सभामा शोक
सोमबार, २५ असार २०८०, १६ : ४८
धनगढी । सुदूरपश्चिम प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ ।
सोमबार बसेको प्रदेश सभाको बैठकमा सवारी दुर्घटनामा निधन भएका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक प्रस्ताव पेस गरिएको थियो । सभामुख भीमबहादुर भण्डारीले शोक प्रस्ताव वाचन गरेका थिए ।
असार ५ गते डडेलधुराबाट गृह जिल्ला बझाङ जानेक्रममा सवारी दुर्घटनामा परी उनीसहित ३ जनाको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण