अनाहकमा पिटिए साइकल यात्री
विराटनगर । विराटनगर–४ स्थित दूध फारम अगाडि एक साइकल यात्रुलाई मुक्का हानेर लडाएको भिडियो भाइरल बनेको छ ।
साइकल यात्रु विराटनगर–६ बस्ने पवन शाहलाई विराटनगर–४ ढाटका १९ वर्षीय आयुष भेटवालले मुक्का हानेको प्रहरीको दाबी छ । मुक्का हानेपछि बेहोस भएर ढलेका शाहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पुर्याईएको थियो ।
गते असार १९ गते रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्रु शाहलाई मुक्का हानेका थिए । उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ । शाह सडकमै ढलेपछि उनै भेटवालले घिसारेर सडकको किनारमा ल्याएर छोडेका थिए ।
उनलाई घटना भएको १० घण्टामा प्रहरीले घरैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलले बताए । उनका अनुसार भेटवाललाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
हरे शिव! कस्तो बिडम्बना यो देशमा गरिबको बाच्न पाउने अधिकार सम्म छैन 😡
— 'मञ्जरी' (@Manzari77) July 10, 2023
झट्ट हेर्डा कुनै फिल्मको दृश्य जस्तो लाग्ने मुटु काप्ने सत्य घटना!!
क्रूरतापुर्वक हत्या गर्न खोज्ने! कसैको जिन्दगीमा माथी खेल्वाड गर्ने यी अपरधि कुण्डाहरूलाई हदै सम्मको कारबाही होस् । pic.twitter.com/4j13sE6NxB
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण