बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
हेलिकप्टर दुर्घटनाका मृतकको शव त्रिवि शिक्षण अस्पतालमा, तस्बिरहरु
मनाङ एयर

हेलिकप्टर दुर्घटनाका मृतकको शव त्रिवि शिक्षण अस्पतालमा, तस्बिरहरु

मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शव पोष्टमार्टमका लागि मंगलबार साढे ५ बजे हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो । 

दुई हेलिकप्टरमाफर्त शवलाई काठमाडौँ ल्याइएको हो । मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया